
एजेन्सी । कोरोना महाव्यदीका कारण विश्वभरीको अर्थतन्त्र संकटमा परेको बेलामा अमेरिकी विमान निर्माता कम्पनीहरुले भारी मात्रामा कर्मचारी गर्न थालेका छन् । अमेरिकाको विमान कम्पनी बोईङले १२ हजार भन्दाबढी कर्मचारी कटौति गर्ने घोषणा गरेको छ । बोईङले यहि हप्तामात्र ६ हजार ७ सय ७० जना कर्मचारी निकालि सकेको छ ।
यस बाहेक ५ हजार ५ सय २० स्वैच्छिक अवकाशको विकल्प छानेका छन् । बोईङमा एक लाख ६० हजार कर्मचारी थिए । अब बोईङले करिब १० प्रतिशत कर्मचारी कटौति गर्ने योजना रहेको छ ।
प्रतिक्रिया दिनुहोस