
एजेन्सी । लकडाउनले विश्वको अर्थतन्त्रलाई भारी परिरहेको बेलामा भारतको रिलायन्स इन्डस्ट्रीज भने भाग्यशाली साबित भइरहेको छन । रिलायन्स जियो प्लेटफार्मले ५ वटा अमेरिकी कम्पनीहरुबाट लगभग ७८ हजार ५ सय ६२ करोड भारुको लगानी भित्र्याउदै छ ।
यसमा विश्वका सबैभन्दा धनी व्यक्ति विल गेटको माइक्रोसफ्टले पनि ठूलो लगानी गर्दै छ । भारतीय सञ्चारमाध्यमको रिपोर्टका अनुसार रिलायन्स जियो प्लेटफार्ममा माइक्रोसफ्टले २.५ प्रतिशत शेयर खरिद गर्ने छ ।
प्रतिक्रिया दिनुहोस