aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

बजेट ब्रिफ्केश बोकेर अर्थमन्त्री संसद भवन पुगे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
बजेट ब्रिफ्केश बोकेर अर्थमन्त्री संसद भवन पुगे

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडा बजेटको बिफ्केश बोकेर संसद भवन पुगेका छन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतीको लागि उनी संसद भवन पुगेका हुन् । मन्त्री खतिवडाले आज संघीय संसदको केही बेरमै बजेट प्रस्तुत गर्दैछन् । अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आय÷व्यय प्रस्तुत गर्दैछन् । 
 

प्रतिक्रिया दिनुहोस