अर्थमन्त्रीबाट संसद्को संयुक्त बैठकमा बजेट वाचन शुरु
अर्थमन्त्रीबाट संसद्को संयुक्त बैठकमा बजेट वाचन शुरु
आर्थिकन्यूज
विहीबार, १५ जेठ २०७७
काठमाडौँ । अर्थमन्त्री डा. युबराज खतिवडा बजेट बिधेयक राखिएको ब्रिफकेश बोकेर संसदमा प्रवेश गरिसकेका छन् । आजको बैठकमा अर्थमन्त्रीले आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्ने कार्यक्रम रहे अनुसार बजेट मन्तब्य प्रस्तुत गर्न थालेका हुन् ।
प्रतिक्रिया दिनुहोस