aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

अर्थतन्त्रको पुनरुत्थान गर्ने मार्गमा बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
अर्थतन्त्रको पुनरुत्थान गर्ने मार्गमा बजेट

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आज जेठ १५ गते बिहीबार संघीय संसद प्रस्तुत गर्दै अर्थतन्त्रको पुनरुत्थानलाई माग निर्देश गर्नेगरी बजेट बनाएको बताए । विकास र पूर्वाधारका साथै कोरोना संयन्त्र नियन्त्रण गर्नेमा बजेट केन्द्रीत रहेको अर्थमन्त्रीले बताए । 
 

प्रतिक्रिया दिनुहोस