
काठमाडौँ । आगामी बजेटका उदेश्यहरु हासिल गर्न स्वास्थ्य जोखिमबाट नागरिकलाई सुरक्षित राख्न जनशक्ति उत्पादन, अधुरा आयोजनाको कार्यन्वयन र रोजगारी बृदिको योजना बनाइएको अर्थमन्त्री डा. युबराज खतिवडाले जनाएका छन् ।
समानीकरण लगायतका स्थानिय तहलाई दिंदै आएको अनुदान निरन्तरता दिईएको छ । ससर्त अनुदानका रुपमा प्रदेशहरुलाई ५५ अर्व १९ करोड र स्थानीय तहलाई ९० अर्व ५ करोड छुट्याइएको छ ।
प्रतिक्रिया दिनुहोस