aarthiknews.com मंगलबार, २८ जेठ २०८२   Tuesday, 10 June, 2025
 

स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गरिने

काठमाडौं । स्थानीय तहमा २ सय ७२ अस्पताल स्थापना गरिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दै उक्त अस्पताल निर्माणका लागि  १४ अर्ब २७ करोड बजेट विनियोजना गरेका छन्  । त्यस्तै तत्काल चाहिने औषधि र उपचार कम हुन नदिन ६ अर्ब बजेट छुट्याइएको छ ।  

आगामी वर्ष नेपाललाई पूर्ण खोपयुक्त घोषणा गरिने, केन्द्रीय  अस्पताललाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क गर्ने उनले बताए । 
  
 

प्रतिक्रिया दिनुहोस