aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

साना उद्योगलाई ५ प्रतिशतमा ऋण दिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
साना उद्योगलाई ५ प्रतिशतमा ऋण दिने

काठमाडौँ । कोरोना महामारीको कारण थला परेका साना तथा मझौला उद्योग तथा व्यवसायलाई ५ प्रतिशतमा ऋणको व्यवस्था बजेटले गरेको छ । यसका लागी ५० अर्वको कोष  खडा गरिएको अर्थमन्त्रीले बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस