सीपमूलक तालिममार्फत ५० हजारलाई रोजगारी दिन १ अर्ब विनियोजन
सीपमूलक तालिममार्फत ५० हजारलाई रोजगारी दिन १ अर्ब विनियोजन
आर्थिकन्यूज
विहीबार, १५ जेठ २०७७
काठमाडौं । सरकारले सीपमूलक तालिममार्फत ५० हजार जनालाई रोजगारी दिन १ अर्ब विनियोजन गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सो बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस