aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

हवाई सेवामा लाग्ने कर छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
हवाई सेवामा लाग्ने कर छुट

काठमाडौं । सरकारले आर्थिक २०७७/०७८ को बजेट मार्फत नेपाली वायुसेवा कम्पनीहरुले तिर्नु पर्ने रकममा छुट दिने घोषणा गरेको छ। सरकारले पार्किङ, उडान योग्य प्रमाण पत्र दस्तुर लगायतको शिर्षकका तिुर्न पर्ने शूल्क लकडाउन अवधि  भरका लागि छुट दिने बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले बजेटमा समावेश गरेको बताए।

प्रतिक्रिया दिनुहोस