aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

कृषि पकेट क्षेत्रको लागि ३ अर्ब २२ करोड बजेट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
कृषि पकेट क्षेत्रको लागि ३ अर्ब २२ करोड बजेट

काठमाडौं । कृषि क्षेत्रको प्रवद्र्धन गर्दै देशलाई देशलाई आत्मनिर्भर बनाउने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवमा दुध, तरकारी र मासुजन्य वस्तुमा आत्मनिभर बताएका छन् । उनले एक स्थानीय तह एक पटेक क्षेत्रको रुपमा विकास गर्ने रणनीति सरकारले लिएको छ । 
 

प्रतिक्रिया दिनुहोस