काठमाडौं । सरकारले सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै सबै स्ठानीय तहमा बजार पूर्वाधार निर्माण गरिने र चोभारमा फलफूल तथा हाटबजार सञ्चालन गर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस