काठमाडौं । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ११ अर्ब रुपैयाँ विनियोजन गरेको छ । कृषिमा दिँदै आएको अनुदान संघ,प्रदेश र स्थानीय तहसम्म पुर्याउने बजेट प्रस्तुत गर्दै सो कुरा बताएका छन् ।
प्रतिक्रिया दिनुहोस