aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७

काठमाडौं । नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ । आर्थिक वर्ष २०७७/७८को बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस