महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर
महिला स्वास्थ्य स्वयंसेविकाको यातायात भत्ता दोब्बर
आर्थिकन्यूज
विहीबार, १५ जेठ २०७७
काठमाडौं । सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको यातायात खर्च बढाएको छ। आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले ५२ हजार स्वयंसेविका लाभान्वित हुने गरी यो घोषणा गरेको हो।
प्रतिक्रिया दिनुहोस