aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गरिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन गरिने

काठमाडौं । सरकारले राष्ट्रसेवकको पोशाक र जुत्ता स्वदेशमै उत्पादन हुने व्यवस्था मिलाउने भएको छ ।  आगामी आर्थिक वर्षको बजेट भाषणमा अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो बताएका हुन् । 

प्रतिक्रिया दिनुहोस