aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भेटीबाट पशुपतिनाथको कमाइ सवा अर्ब

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ११ जेठ २०७६
भेटीबाट पशुपतिनाथको कमाइ सवा अर्ब

काठमाडौं । पशुपतिनाथ मन्दिरको कमाइ सवा खर्बभन्दा बढी पुगेको छ । विशेष पुजा, भेटी र हुन्डीबाट १ अर्ब २९ करोड ३८ ला ३१ ह्जार रुपैयाँ संकलन भएको हो ।  यही रकमबाट १ अर्बको  अक्षकोष स्थापना गरिएको पशुपति विकास कोषले जनाएको छ । 

श्रीपशुपतिनाथको गुठि जग्गा छानविन तथा संरक्षण समितिले जग्गा छानबिन गर्ने क्रममा रकमको विवरण खुलेको कोषका कोषाध्यक्ष मिलन कुमार थापाले बताएका छन् । मन्दिरका नाममा उक्त रकम बचत देखियो समितिका संयोजक समेत रहेका थापाले भने यसबाट कोष स्थापना गरेका छौं ।

कोषले भेटी तथा पुजा व्व्यवस्थापन नियमावली बनाएर मन्दिरको भेटीघाटलाई २०६८ चैत्र २० देखि व्यस्थ तगर्न थालेको समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकाशित भएको छ ।

पशुपति विकास कोषले अक्षयकोष व्यवस्थित गरी उचित काममा प्रयोग गर्न त्यससम्बन्धी कार्यविधि बनाइरहेको छ । अन्नपूण पोष्ट दैनिकबाट 
 

प्रतिक्रिया दिनुहोस