aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

स्कूले छात्रालाई प्याड बाड्न १ अर्ब ८२ करोड बजेट विनियोजन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
स्कूले छात्रालाई प्याड बाड्न १ अर्ब ८२ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले १३ छात्रालाई स्यानिटरी प्याड उपलब्ध गराउने भएको छ । माध्यमिक स्तरमा अध्ययनरत विद्यार्थीलाई प्याड वितरण गर्न सरकारले १ अर्ब ८२ करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री डा. खतिवडाले बजेट प्रस्तुतीका क्रमम बताएका छन् ।  
 

प्रतिक्रिया दिनुहोस