काठमाडौं । सरकारले सुरक्षित आवास कार्यक्रम अन्र्तगत १ लाख घरमा टिनको छानो लगाउने भएको छ । आगामी आवमा भने सरकारले सो कार्यक्रम गर्ने योजना बनाएको हो । सरकारले तीन वर्षभित्र सबै नेपालीको घरमा टिनको छानो लगाइ दिने भएको छ।
एक लाख घरमा टिनको छानो लगाउन साढे ३ अर्ब विनियोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस