aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

अब सबै विद्यालयमा दिवा खाजा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
अब सबै विद्यालयमा दिवा खाजा

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि दिवा खाजा कार्यक्रम सबै जिल्लामा लागू गर्ने भएको छ। अहिलेसम्म ४३ जिल्लामा मात्र लागू हुँदै आएको दिवा खाजा कार्यक्रम ७७ वटै जिल्लामा लागू गरिने भएको हो।

कक्षा ५ सम्मका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई दिउँसो खाजा खुवाउन ७ अर्ब विनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले संसदलाई जानकारी गराए।

सरकारले प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक धारतर्फको विद्यालय बनाउने घोषणा गरेको छ।

प्रतिक्रिया दिनुहोस