aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

संसद विकास कोषको पैसा घट्यो, अब संसदलाई ४ करोडमात्रै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
संसद विकास कोषको पैसा घट्यो, अब संसदलाई ४ करोडमात्रै

काठमाडौं । सरकारले संसद विकास कोषको रकम एक तिहाईले घटाएको छ । निर्वाचन क्षेत्रको विकासमा खर्च गरिने उक्त रकम घटाइएको हो । गत वर्ष करिब  १० अर्ब छुट्याएकोमा यस वर्ष ६ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरको हो । संघीय निर्वाचित १६५ सांसद सो रकम पाउने छन् । 
 

प्रतिक्रिया दिनुहोस