काठमाडौं । सबै सरकारी कर्मचारीलाई एक लाखको कोरोना बीमा गराउने भएको छ । सरकारले आगामी आवको बजेटमार्फत प्रत्येक कर्मचारीको एक लाखको ‘क’ श्रेणीको बीमा गराउन लागेको हो ।
प्रतिक्रिया दिनुहोस