काठमाडौं । कोरोना भाइरसको फ्रन्टलाइनमा खटिने बाहेकका सबै सरकारी कर्मचारीको भत्ता कटौति हुने भएको छ । सरकारी खर्च मितव्ययता अपनाउदै सरकारले सबै खालका भत्ता तथा वैदेशीक भ्रमणमा समेत नियन्त्रण गरिने अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दै बताएका हुन ।
प्रतिक्रिया दिनुहोस