काठमाडौं । सरकारले अब आन्तरिक ऋणको रकम विकास खर्चमा मात्र खर्च गरिने भएको छ । यस अघि यस्तो ऋणको रकम चालु खर्चमा समेत खर्च गरिदै आएको थियो । अर्थमन्त्री डा.खतिवडाले आगामी आवको बजेट प्रस्तुत गर्दै सो रकम विकासमा मात्र खर्च गर्ने बताएका हुन् ।
प्रतिक्रिया दिनुहोस