aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

औषधि कम्पनीलाई भ्याट छुट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
औषधि कम्पनीलाई भ्याट छुट

काठमाडौं । सरकारले औषधि कम्पनीलाई मूल्य अभिवृद्धि कर छुट दिने भएको छ । औषधि उद्योगलाई प्रवद्र्धन गर्न सरकारले सो नयाँ कर नीति लागू गरेको हो । आज बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले औषधिमा भ्याट छुट दिएका हुन् । 
 

प्रतिक्रिया दिनुहोस