aarthiknews.com बुधबार, २९ जेठ २०८२   Wednesday, 11 June, 2025
 

आगामी आवमा आर्थिक वृद्धि ७ प्रतिशत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १५ जेठ २०७७
आगामी आवमा आर्थिक वृद्धि ७ प्रतिशत

काठमाडौं । सरकारले कोभिडको थिलोथिलो बनेको अर्थतन्त्र उकास्दै आगामी आवमा ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवमा ७ प्रतिशत आर्थिक वृद्धिदर कायम हुने बताएका हुन् । चालु आवमा २.३ प्रतिशत आर्थिक वृद्धिदर हुने आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस