aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

थपिए दुई कोरोना संक्रमित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १६ जेठ २०७७
थपिए दुई कोरोना संक्रमित

चितवन । थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नवलपरासी (वर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकाका थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

गण्डकी प्रदेशको कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद बिन्दु शर्माले थप दुई जना १९ र २१ वर्षिया पुरुषमा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् । उनका अनुसार संक्रमित दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९ पुगेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस