aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

काठमाडौंमा भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १७ जेठ २०७७
काठमाडौंमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंमा ९ः३६ बजे भूकम्पको धक्का महशुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्र विन्दु बनाएर ४.८ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।  धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले स्पष्ट पारे । 

प्रतिक्रिया दिनुहोस