aarthiknews.com बुधबार, २७ जेठ २०८३   Wednesday, 10 June, 2026
 

संविधान संशोधन विधेयक आज संसदमा पेश हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १८ जेठ २०७७
संविधान संशोधन विधेयक आज संसदमा पेश हुने

काठमाडौं । संविधान संशोधन विधेयक आज संसदमा पेश गरिने भएको छ। संसद सचिवालयका अनुसार बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा संशोधन विधेयक पेश गरिने भएको हो ।  

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्वाहाङफेले बैठकमा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ पेश गर्ने छिन्। 

प्रतिक्रिया दिनुहोस