aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

यी हुन् बाँके दुर्घटनामा ज्यान गुमाउने १२ जना (नामावलीसहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
यी हुन् बाँके दुर्घटनामा ज्यान गुमाउने १२ जना (नामावलीसहित)

बाँके । बाँकेको राप्तीसोनारी २ स्थित जंगलमा गएराती भएको बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । प्रदेश नं ५ प्रहरी कार्यालय तुलसीपुरका अनुसार ज्यान गुमाउने अधिकांश रोल्पा र दाङका रहेका छन् । 

भारतको रुपैडिया नाका हुँदै नेपाल प्रवेश गरेकालाई लिएर नेपालगञ्जबाट सल्यानतर्फ जाँदै गरेको गाडी करिब १२ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ना ५ ख ५९९५ नम्बरको गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोकिएर दुर्घटना भएको थियो ।

यी हुन् मृतक र घाइते


 

प्रतिक्रिया दिनुहोस