aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १९ जेठ २०७७
जापानमा ५.६ म्याग्नीच्यूडको भूकम्प

टोकियो ।  जापानमा राजधानी टोकियोको उत्तरपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार ५.६ म्याग्नीच्यूडको भूकम्प गएको छ । 

जापानको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्प सोमबार बिहान २ बजेर ३२ मिनेटमा गएको थियो । भूकम्पको धक्का राजधानी टोकियो र आसपास अनुभव गरिएको थियो । एएनआई
 

प्रतिक्रिया दिनुहोस