
काठमाडौं । लोकसेवा आयोगले कोरोनाको रिपोर्ट देखाएर सहसचिवको अन्तर्वार्तामा सहभागी हुने आग्रह गरेको छ । आयोगका सूचना अधिकारी देवी प्रसाद सुवेदीले अन्तर्वार्तामा सहभागी हुने उम्मेद्वारले कोरोनाको पिसिआर परीक्षण गराएर त्यसको सक्कल रिपोर्ट बुझाउनुपर्ने बताएका छन् ।
आयोगले सहसचिव वा सो सरहका विज्ञापनको अर्न्तवार्ताको नयाँ कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस