aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार नाघ्यो, ५ हजार ८ सय बढिले ज्यान गुमाए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २१ जेठ २०७७
भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार नाघ्यो, ५ हजार ८ सय बढिले ज्यान गुमाए

भारत । भारतका कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका छ । त्यहाँ पछिल्लो २४ घण्टामा ८ हजार ८ सय २१ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख ७ हजार १ सय ९१ पुगेको छ । 

त्यस्तै, भारतमा पछिल्लो २४ घण्टामा २ सय २१ जनाले ज्यान गुमाएसंगै मृतकको संख्या ५ हजार ८ सय २९ पुगेको छ । त्यसैगरि, १ लाख २ सय ८५ जना निको भएर घर फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस