काठमाडौं । हुम्लाका करीब दुई हजार युवा रोगारीकालागि चीनको ताक्लाकोट पुगेका छन् । जिलामा रोजगारका अवसर नहुँदा हुम्ली युवा कामको खोजीमा चीनको ताक्लाकोट जाँने गर्छन । हरेक वर्ष वैशाख अन्तिमदेखि नै ताक्लाकोट जन युवाको लर्को लाग्ने गरेको समाचार गोखापत्र दैनिकमा प्रकाशित भएको छ ।
यो वर्ष विगतका वर्षहरुभन्दा बढी संख्यामा हुम्ली युवा ताक्लाकोट पुगेको सिमिकोट–२ का धनी सुनारले बताए । उनका अनुसार वितमा सात÷आठ सयको संख्यामा ताक्लाकोट पुग्ने गरेकोमा यस वर्ष दुइहजार भन्दा बढी गइसकेका छन् । गोखापत्र दैनिकबाट
प्रतिक्रिया दिनुहोस