aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

थप २ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
थप २ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको तनहुँका दुईजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । 

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशानालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार नयाँ थपिएका संक्रमित तनहुँको ऋषिङ गाउँपालिकाका ३९ र ४० वर्षीय पुरुष रहेका छन् । उनीहरु दुवै जना सोही गाउँपालिकाको क्वारेन्टीनमा बस्दै आएका थिए । 

प्रतिक्रिया दिनुहोस