aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

म्यानमारमा रहेका नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
म्यानमारमा रहेका नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज

काठमाडौं । म्यानमारमा रहेका नेपालीलाइ लिएर जहाज काठमाडौं आइपुगेको छ । म्यानमार एयरफोर्सको जहाज विहान पौने ११ वजे २६ जना नेपाली लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । 

विमानस्थल कार्यालयका अनुसार म्यानमारले आफ्नै खर्चमा नेपालीको उद्धार गरिदिएको हो । लकडाउनपछि पहिलो पटक औपचारिक रूपमा नेपालीहरू स्वदेश फिर्ता भएका हुन् । 

प्रतिक्रिया दिनुहोस