aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

भारतमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार नाघ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २३ जेठ २०७७
भारतमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार नाघ्यो

भारत । भारतका कोरोना भाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेका छ । त्यहाँ पछिल्लो २४ घण्टामा ९ हजार ८ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् । योसंगै भारतमा कोरोना संक्रमितको संख्या २ लाख २७ हजार २९ पुगेको छ । 

त्यस्तै, भारतमा पछिल्लो २४ घण्टामा २ सय ७५ जनाले ज्यान गुमाएसंगै मृतकको संख्या ६ हजार ३ सय ६३ पुगेको छ । त्यसैगरि, १ लाख ८ हजार ४ सय ५० जना निको भएर घर फर्किएका छन् ।  

प्रतिक्रिया दिनुहोस