aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

गए राति भूकम्पको धक्का

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
गए राति भूकम्पको धक्का

काठमाडौं, जेठ १२ । गए राति भूकम्प गएको समाचार छ । बझाङ सदरमुकाम चैनपुरपूर्व कैलाश केन्द्रबिन्दु भएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो 
राति ९ बजेर ८ मिनेटमा गएको भूकम्पको धक्का बैतडी, दार्चुला र बझाङमा महसुस भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस