aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

पूर्वप्रधानन्यायाधीशको निधनमा देशभरका अदालत बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
पूर्वप्रधानन्यायाधीशको निधनमा देशभरका अदालत बन्द

काठमाडौं । पूर्वप्रधानन्यायाधीश नयनबहादुर खत्रीको निधनको शोकमा आज देशभरका अदालत बन्द भएका छन् । 

 खत्रीको शोकमा एक दिन अदालत बन्द गर्ने निर्णय भएको सर्वोच्च अदालतका मुख्य रजिष्टार नृपध्वज निरौलाद्वारा जारी विज्ञाप्तीमा उल्लेख छ । खत्रीको उपचारका क्रममा ललितपुरस्थित मेडीसिटी अस्पतालमा बुधबार निधन भएको थियो । तर शनिबारमात्रै अन्त्येष्टि भएको थियो । 

प्रतिक्रिया दिनुहोस