
काठमाडौं । थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप ३८ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन् ।
निर्देशक डा. शर्माका अनुसार नयाँ थपिएका संक्रमित स्याङ्जाका १४ जना, बाग्लुङका १० जना, गोरखाका १० जना, नवलपरासीका ४ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस