aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

सुनचाँदी पसल पनि आजदेखि आंशिक खुल्ने, दरभाउ नियमित तोकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
सुनचाँदी पसल पनि आजदेखि आंशिक खुल्ने, दरभाउ नियमित तोकिने

काठमाडौं । आज(आइतबार)देखि सुनचाँदी पसल पनि आंशिक रुपमा खुल्ने भएका छन् । नेपाल सुनचाँदी महासंघका अनुसार सरकारले गत चैत ११ गतेदेखि कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउन खुकुलो पर्ने योजना सरकारले अघि सारेको भन्दै सोहि अनुसार जेठ २५ गतेदेखि सुनचाँदी पसल पनि आंशिक खोल्ने महासंघले निर्णय गरेको छ । 

त्यस्तै आज आइतबारदेखि सुनचाँदीको दरभाउ समेन नियमित प्रकाशन गर्ने महासंघले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस