aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

थप ५४ जना कारोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
थप ५४ जना कारोना संक्रमण पुष्टि

सुर्खेत । थप ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा आइतबार ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै कर्णालीमा मात्रै कोरोना सङ्क्रमितको सङ्ख्या ६४१ पुगेको छ ।

समाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका २८, सुर्खेतका २० र कालिकोट र सुर्खेतका तीनरतीन जना थपिएका छन् । 

प्रतिक्रिया दिनुहोस