aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सरुवा भए स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २५ जेठ २०७७
सरुवा भए स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटा

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रवक्ता फेरिएका छन ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको ठाउँमा डा. जागेश्वर गौतमलाई जिम्मेवारी दिइएको छ । 

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देवकोटाले हालै सरुवा भई आएका गौतमलाई समन्वय महाशाखाको जिम्मेवारीसहित प्रवक्ता तोकिएको जानकारी दिएका छन्। उनले आफू गुणस्तर मापन महाशाखामा सरुवा भएको जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस