aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

थप २४ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
थप २४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप २४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । 

नयाँ थपिएका संक्रमित नवलपरासीका १२ जना, बाग्लुङका ११ जना र म्यादीका १ जना रहेका छन् । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस