aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

केहीबेर अघि लघुवित्तका कर्मचारीमाथि गोली प्रहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
केहीबेर अघि लघुवित्तका कर्मचारीमाथि गोली प्रहार

काठमाडौं, जेठ १२ । केहीबेर अघि धरानको साउने भन्ने स्थानमा जीवन विकास लघुवित्तका बजार प्रतिनिधि शम्भुप्रसाद गच्छदारमाथि गोली प्रहार भएको छ ।
 गोली प्रहारबाट घाइते गच्छादारको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको बताइएको छ । गोली प्रहार गर्ने व्यक्ति र कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस