aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

थप २० जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । थपिएका नयाँ संक्रमित कर्णाली प्रदेशमा रहेका छन् । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला, प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण भएका सल्यानका १२, सुर्खेतका चार र जुम्लाका दुई जना रहेका छन् । यस्तै, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा गरिएको परीक्षणमा सल्यानका एक र सुर्खेतका एक जना सङ्क्रमित भेटिएका हुन् ।

 योसँगै कर्णाली प्रदेशमा संक्रमितको सङ्ख्या ६७१ पुगेको छ ।
 

प्रतिक्रिया दिनुहोस