aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

लकडाउनको नयाँ मोडालिटीबारे प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
लकडाउनको नयाँ मोडालिटीबारे प्रधानमन्त्रीले आज सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज लकडाउनको नयाँ मोडालिटीबारे सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार लकडाउनको नयाँ मोडालिटीबारे आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन् ।  

लकडाउनको निर्णय गर्न आजै मन्त्रिपरिषद् बैठक दिउँसो २ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ। आजको बैठकले लकडाउनको नयाँ मोडालिटी कस्तो बनाउने भन्ने विषयमा निर्णय गर्ने जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस