aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

थप एक जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
थप एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले थप एक जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । 

डा. शर्माका अनुसार नवलपरासीको देवचुली नगरपालिकाका ४० वर्षिया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी सोहि पालिकाको क्वारेन्टाइनमा बसेका थिए । 

योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस