aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

सांसदलाई प्रमको सुझावस् बोल्न पाइन्छ भनेर जतावभावी नबोलौं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
सांसदलाई प्रमको सुझावस् बोल्न पाइन्छ भनेर जतावभावी नबोलौं

काठमाडौं । प्रधानमन्त्रीको ससदमा बोल्न पाइन्छ भनेर जताभावी नबोल्न सासदलाई सुझाव दिएका छन् । उनले बुधबार काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै संसदीय मर्यादालाई ध्यानमा राखेर पढ्न सांसदलाई सुझाव दिएका छन् । 

संसदमा आधारहिन र कल्पित कुराहरु नगर्न समेत सांसदहरुलाई आग्रह गरे ।  सम्बन्धित सम्पूर्ण विषयहरुमा सरकार गम्भीर रहेको बताउँदै उनले भने ‘कहिले उनी क्रम कहिल्यै कहिले–कहिले विशाल कहिले ओम्नी ग्रुप भनेर नाम जोडिने गरेको सुनिन्छ पाइन्छ । 

त्यस्ता कुराहरु गर्नुभन्दा अगाडि अध्ययन गर्न र तथ्य बुझ्न म माननीयहरुलाई आग्रह गर्छु भनेर भनेका छन् । त्यसो त प्रधानमन्त्रीले सांसदहरुलाई के कस्ता प्रश्न गर्ने र कुन ढंगले भन्ने प्रश्न गर्ने भन्ने विचार गर्न समेत आग्रह गरे ।  

प्रतिबन्ध लगाएको भन्ने प्रश्न गरियो यसरी नबोल्न र केहि मर्यादित हुन भन्दै उनले आफू मात्रै राष्ट्रबादी र अरु सबै विदेशीको इशारामा चल्छन् भन्ने ढंगले प्रस्तुत नहुन संसदलाई समुदाय राष्ट्रियताको विषयमा अधिकांश विषयमा सबै गम्भीर छौं त्यसैले यस्ता महत्वपूर्ण र संवेदनशील विषयमा हेक्का राख्न समेत प्रधानमन्त्रीले आग्रह गरेका छन् ।

एमसीसी अघिल्लो सरकारले गरेको निर्णय हुनाले यसको अन्य वैद्यता रहने हुनाले पालना गरेको उनले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस