
सुर्खेत । थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा गरिएको परिक्षणमा कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटका थप ३७ जनालाई कोरोना संक्रमण देखिएको हो ।
संक्रमण पुष्टि हुनेहरूमा दैलेखका २५ जना, सुर्खेतका ९ जना र जाजरकोटका ३ जना रहेका छन् ।
प्रतिक्रिया दिनुहोस